कस्तो अचम्मको चलन जहाँ ३२ रुपैयाँमै ‘यौन प्यास मेटाउन’ युवती किन्न पाइन्छ

हामिले अहिलेसम्म मानिसको मूल्य कति छ भन्ने थाहा हुन सकिएको छैन । संसारमा कुनै मानिसको मोल कति होला ? ३२ रुपैयाँमा मानिस बिक्री हुन्छ भन्दा हामिलाइ अचम्म लाग्न सक्छ ।तर भारतको मध्यप्रदेशमा भने मात्रै ३२ रुपैयाँमा मानिसको बिक्री हुन्छ। भारतको एउटा गाउँमा २० रुपैयाँ भारुमा छोरीचेली किनबेच हुने गर्छ ।

भारतको मध्यप्रदेशस्थित शिवपुरी नामको गाउँमा यस्तै चलन चल्दै आएको छ । यस गाउँमा २० रुपैयाँ भारुको टिकटमा छोरीचेलीहरूको किनबेच चल्दै आएको छ ।यो चलनअनुसार कुनै पनि पुरुषले २० रुपैयाँ भारु तिरेर गाउँकी कुनै पनि किशोरीलाई यौन सम्पर्कका लागि खरिद गर्न सक्छ ।तर, हाम्रो छिमेकी देश भारतमा भने मात्रै ३२ रुपैयाँमा मानिसको बिक्री हुन्छ भन्दा पत्याउन मुस्किल पर्छ । तर, यो सत्य हो । भारतको एउटा गाउँमा २० रुपैयाँ भारुमा टिकटमा छोरीचेलीहरूको किनबेच चल्दै आएको छ ।

शुक्रबार, कार्तिक ९, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री