नेपालले थाइल्यान्डलाइ जित्ने पक्का , पानि परे पछि खेल रोकियो

काठमाडौँ – अहिले भइरहेको मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपाल थाइल्यान्डसँग भिडिरहेकोछ । उक्त बायोमास ओभल क्रिकेट मैदानमा छोटो समयमानै ९ विकेट गुमाएपछि थाइल्यान्ड सङ्कटमा परेको छ ।नेपाल विरुद्ध जवाफी ब्याटिङ गरिरहेको थाइल्यान्डले ८।५ ओभरको समाप्ति सम्म ९ विकेट गुमाएर मात्रै १८ रन बनाउन सफल भएको छ। उक्त मैदानमा भएको खेलमा बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सकेको हो ।अहिले नेपालले दिएको १ सय ७३ रनको लक्ष्य थाइल्याण्डले पछ्याईरहेको छ ।

आइतवार, अशोज २१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री