नेपालले थाइल्यान्डलाइ जित्ने पक्का , पानि परे पछि खेल रोकियो

anis.shahi20@gmail.com' anish shahi
२१ आश्विन २०७५, आईतवार १५:२७

काठमाडौँ – अहिले भइरहेको मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपाल थाइल्यान्डसँग भिडिरहेकोछ । उक्त बायोमास ओभल क्रिकेट मैदानमा छोटो समयमानै ९ विकेट गुमाएपछि थाइल्यान्ड सङ्कटमा परेको छ ।नेपाल विरुद्ध जवाफी ब्याटिङ गरिरहेको थाइल्यान्डले ८।५ ओभरको समाप्ति सम्म ९ विकेट गुमाएर मात्रै १८ रन बनाउन सफल भएको छ। उक्त मैदानमा भएको खेलमा बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सकेको हो ।अहिले नेपालले दिएको १ सय ७३ रनको लक्ष्य थाइल्याण्डले पछ्याईरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१