१४ वर्षिय छोराको कोठामा पस्दा आमाले देखेको यस्तो डरलाग्दो दृष्य , के रहेछ त्यस्तो दृष्य ?

anis.shahi20@gmail.com' anish shahi
१६ आश्विन २०७५, मंगलवार १२:२६

।अमेरिकाको मेरील्यान्डमा एक आमाले अफ्नो छोराको भयानक दृष्य देखेर होस नै उड्यो । आफ्नो १४ वर्षिय छोराको कोठामा पसेकी आमाले अफ्नो छोराको यस्तो भयानक दृष्य देख्नासाथ प्रहरीलाई फोन गरेर बोलाएर जेल पठाइन् । आमाले आफ्नो २ वर्षिय छोरालाई सुताउँदै गर्दा १४ वर्षिय छोरा सोलोमोन ८ वर्षिय बहिनीसँग अर्को कोठामा खेल्दै थिए । ठुलो आवाजले हल्ला गर्दै खेलिरहेका उनीहरुको आवाज एकछिनमा सान्त भएपछी आमालाइ केही भयो की भन्ने लाग्यो ।

त्यसपछि कोठामा एक्कासी पुगेकी आमाले निकै कहाली लाग्दो दृष्य देखिन जहाँ उनका छोरा सोलेमोनले आफ्नो बहिनीलाई बलात्कार गरिरहेका थिए । ८ वर्षिय बहिनीलाई तर्साउनको लागि चक्कु देखाएर बलात्कार गरिरहेका छोराको यस्तो हर्कत देखेकी आमाले रिसाएर प्रहरीलाई ८ वर्षिय छोरीको बयान लिन लगाइन् । बालिकाको बयानअनुसार दाजुले बहिनीलाई धम्कीको साथ बलात्कार गरेको बताइन् ।प्रहरीको अनुसन्धानमा दोषी ठहरीएका सोलोमोनलाई आजिवन जेल सजाय सुनाइयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०