इजरायली विमान इरानले रकेट प्रहार गरेर खसाल्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ भाद्र २०७१, सोमबार ०७:०२

इरानले इजरायलको जासुसी मानवरहित विमान गोली हानेर खसालिएको दावी गरेको छ ।

इरानको अर्धसैनिक बल रेभोलुस्नरी गार्डका लडाकुहरुले देशको आणबिक संरचनामा जासुसी गर्न खोज्ने विमान गोली हानेर खसालेको इर्ना समाचार समितिले जनाएको छ ।

 रेभोलुस्नरी गार्डले राडारमा नदेखिने इजरायली विमान खसालेको समाचारमा उल्लेख छ । राजधानी तेहरान देखि ३०० किलोमिटर टाढा रहेको युरेनियम कारखानामा जासुसी विमान खसालिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०