पुष्पकमल दाहाल प्रचण्डले नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहालाई नेकपामा प्रवेश गराए

anis.shahi20@gmail.com' anish shahi
९ आश्विन २०७५, मंगलवार १३:२३

काठमाडौँः नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाहाललाई पार्टीमा प्रवेश गराएका हुन्।  टेलिभिजनको सञ्चालक समिति अध्यक्षबाट केही महिनाअघि राजीनामा दिएका दाहाल कांग्रेसको कोटाबाट सञ्चालक समिति अध्यक्ष भएका थिए। सञ्चालक समिति अध्यक्ष भए पनि कार्यकारी अधिकार प्रयोग गर्न पाएका थिए।  तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालले दाहाललाई अध्यक्षमा नियुक्त गरेका थिए। दाहाललाई पछि माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले कार्यकाल थप गरिदिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१