अजय देवगनले पत्नी काजोलको ट्रोल बनाए ? अजयलाई तीन वर्षको कैद र २ लाख जरिवना हुन्नसकने !

anis.shahi20@gmail.com' anish shahi
९ आश्विन २०७५, मंगलवार १२:११

बलिउडका अभिनेता अजय देवगनले पत्नी तथा नायिका काजोलको निजी मोबाईल नम्बर ट्विटरमा शेयर गरेका छन्। जसका कारण अहिले उनी ट्रोल बनेका छन्।  उनले लेखेका छन्, काजोल अझै देशमा छैनन् उनलाई ह्वाट्सपको नम्बर ९८२६०XXXXX मा कन्ट्याक गर्न सक्नुहुनेछ। काजोल केही समयदेखि चलचित्रको प्रमोशनका लागि देश बाहिर प्रचार प्रसारमा छन्। भारतीय कानुनका अनुसार कुनै जानकारी बिना नै कसैको प्राईभेट जीवनमा असर पर्ने खालको काम गरेमा उसलाई तीन वर्षको कैद र २ लाख जरिवना हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०