अक्षयले दिए श्रीमतीलाई साढे ६ करोडको कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७५, मंगलवार ०४:५३

एजेन्सी । बलिउडका नायक अक्षय कुमारले आफ्नी श्रीमती ट्रिकल खन्नालाई करिब ६ करोड नेपाली रपैयाँ अर्थात (४ करोड भारु) को कार उपहार दिएका छन्। कमेडी जनराका चलचित्रमा अभिनय गरेर लोकप्रिय बनेका अक्षयले आफ्नी श्रीमतीलाई कार उपहार दिएका हुन्।

अक्षयको नयाँ चलचत्रि २.० छिट्टै प्रदर्शनमा आउँदै छ। फिल्मको टिजर युट्युबमा आईसकेको छ भने ट्रेलर सार्बजनिक हुने तयारीमा छ। उनको चलचित्र आगामी नोभेम्बर २९ तारिखका दिन रिलिज हुँदैछ । यो चलचित्रमा अक्षय कुमारका अलवा, रजनीकान्त र एमी जैक्सन लीड रोेलमा देखिने छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१