प्रेरणा महिला समूहले महिला हिंसा अन्त्य माग गर्दै ज्ञापनपत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७५, सोमबार १५:५७

काठमाडौ– महिला हिंसाका घटना बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रेरणा महिला समूहले स्युचाटार प्रहरी प्रभागमा ज्ञापनपत्र बुझाएको छ। नागार्जुन नगरपालिका क्षेत्रमा पछिल्ला दिनमा महिला विरुद्ध हिँसाको घटना बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी कदमचाल्न प्रभागमा ज्ञापनपत्र बुझाइएको छ।  मादकपदार्थ तथा लागूऔषध सेवनजस्ता कारणले पनि महिलामाथि हिँसा बढने गरेको भन्दै लागूऔषध तथा मादक पदार्थ सेवनका गतिविधिलाई नियत्रित गर्न माग गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०