बडादशैंको टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७५, शनिबार १३:४२

काठमाडौँ । नेपालीको महानचाड  वडादशैंको टीका कात्तिक २ गरे परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस पाली टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा हुने जनाएको छ। समितिका अनुसार फुलपाती भित्र्याउने साइत असोज ३० गते बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको छ। घटस्थापना असोज २४ गते परेको छ भने घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । साथै कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१