जिप दुर्घटना हुँदा नौ यात्रु घाइते

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १५:१०

दुल्लु । कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् । बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका–१ डावमा दुर्घटना भएको हो । बिहान २ः३० बजे जिप दुर्घटना भएको थियो । नौ जनाको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१