नेप्से परिसूचक ०.१३ अंकको गिरावट आएर १२ सय ५६.४० कायम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १६:४७

काठमाडौ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ०.१३ अंकको झिनो गिरावट आएर १२ सय ५६.४० कायम भएको छ।आज १६७ कम्पनीका २४ लाख २५ हजार ३०३ कित्ता शेयरहरु ६८ करोड ७६ लाख ८८ हजार ६५३ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आइतबार नेप्सेमा १६६ कम्पनीका ३०लाख ७० हजार २३१ कित्ता शेयरहरु खरिदविक्री हुँदा ९१ करोड ५२ लाख ९२ हजार रुपैयाँको कारोबार भएको थियो।समूहगत कारोबारतर्पm सोमबार ५ समूह बढेका छन् भने ६ समूह घटेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूह २०३.४६ अंकले बढेको छ भने जीवन बिमा समूहमा ११९.७३ अंकको बृदि देखिएको छ घट्नेमा होटल समूह १८.२८ अंकले र जलविद्युत् समूह १०.२८ अंकले घटे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१