नेपाल र उत्तरी छिमेकी चीनबीच संयुक्त सैन्य अभ्यास हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १४:३७

आज देखि नेपाल र उत्तरी छिमेकी चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ। दक्षिणी पश्चिमी चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुमा हुने सैन्य अभ्यासमा नेपाली सेनाका महासेनानीको नेतृत्वमा १६ सैनिक सहभागी हुनेछन्। उनीहरू आजनै छेन्दु प्रस्थान गर्ने छ।नेपाली सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त अभ्यास गर्न लागेको यो दोस्रो पटक हो। ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको अभ्यास १२ दिनसम्म चल्नेछ।  नेपाल र चीनबीच २०७४ वैशाखमा पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१