गर्मीमा कपाललाई सुरक्षित राख्ने ५ अचुक उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार ०५:००

गर्मी मौसममा छालालाई जस्तै कपाललाई पनि विशेष रेखदेखकोे आवश्यकता पर्दछ । गर्मी मौसममा पसिनाले हैरानै बनाउँछ । पसिनाले हैरान पार्ने मौसममा पनि तपाई आफ्नो कपाललाई चम्किलो तथा आकर्षक बनाईराख्न सक्नुहुन्छ । आज डिसीनेपाल तपाईंहरुलाई गर्मी मौसममा पनि आफ्नो कपाललाई सुरक्षित तथा आकर्षक बनाई राख्न अपनाउनु पर्ने वाँच टिप्सका बारेमा जानकारी गराउँदै छ । टीप्स ल्याक्मी सलुनका कपाल विशेषज्ञले जानकारी गराएका हुन् ।

300

१. बढ्दो तापक्रमकासाथ कपालमा तेलको सट्टा हेयर मोइस्चराइजरको प्रयोग गर्नुहोस् । यसले कपाललाई चिल्लोहुनबाट बचाउँछ ।

Balayage-Hair-With-Vintage-Scarf-fashion-boho-hairstyle-2015

२. घरबाट बाहिर जानेबेलामा आफ्नो कपाललाई स्कार्फ, टोपी वा सलले ढाक्नुहोस् ।

ammoniafree

३. आफ्नो कपालमा कलर लागाउनु छ भने अमोनिया फ्री हेयर कलर्सको प्रयोग गर्नुहोस् । यसले कपालमा पोषणको काम गर्नुका साथै कपाललाई आकर्षक समेत बनाउने काम गर्छ ।

Easy-Loose-Wave-Hairstyles-Long-Hair-Trends

४.मौसम अनुसार हेयर स्टाइल्स राख्नुहोस् । आफ्नो कपाललाई खुकुलोसँग बाँध्नुहोस् ।

easy-pony-hairstyles-for-long-hair-3

५. कपाललाई कस्सेर नबाँध्नुहोस् । यसले कपालमा खराबी ल्याउँनुका साथै कपाल झर्ने संभावना अत्यधिक बढेर जान्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१