अनमोल केसीले लामो समय देखि एक्लै बस्दै आएकी आमा सुस्मिताको बिदेशी नागरिकसंग गराईदिए बिवाह (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७५, शनिबार ०५:३६

युवा स्टार अनमोल केसिकी आमा सुस्मिताले ईन्गेजमेन्ट गरेकी छिन् । सुस्मिता बम्जन सफल निर्मात्री तथा अभिनेत्री हुन् । ९ सेम्टेम्वरमा सिंगापुरमा उनले दक्षिण भारतीय मुलुकका अष्ट्रेलियन नागरीक किलन स्वामीसंग ईन्गेजमेन गरेकी हुन् । स्वामी फिजीमा जन्मिएका हुन् ।

सन् २००१ मा अभिनेता भुवन केसी संग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिईन् । गत बर्ष सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिईन् ।

पारीवारीक सहमतीमा नै ईन्गेजमेन्ट गरेको अभिनेत्री सुस्मिताको विहे भने २०१९ को भ्यालेन्टाईन्डेको अवसरमा फिजीमा हुने बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार नायक अनमोल केसीको सहमतिमा नै यो ईन्गेजमेन्ट गरिएको हो । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् । स्वामी अष्ट्रेलियाको के ग्यासका धनाड्य व्यापारी हुन् ।
https://youtu.be/JqKbCiboR2M
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१