कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा :गृहमन्त्री रामबहादुर थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७५, शुक्रबार १२:२१

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा आइपुगेको बताएका छन्। आजको राष्ट्रिय सभा बैठकमा निर्मला पन्त बलात्कारपछि भएको हत्याको छानविनबारे जानकारी गराउँदै अनुसन्धानमा सरकार गम्भीर भएर लागिरहेको दाबी गरे। अपराधी जो सुकै भएपनि पक्राउ गरी छाडने प्रतिवद्धता जनाएका थिए।उच्चस्तरीय छानविन समितिसहित प्रहरीको तर्फबाट हामीले अन्य टोलीहरु पनि परिचालन गरेका छौं।  गृहमन्त्री थापाले भने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१