विश्वको सबैभन्दा ठूलो लिङ्ग भएका व्यक्ति, जसले पोर्न उद्योगको अफर अस्वीकार गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७५, बिहीबार ०५:४३

यौनानन्दमा लिङ्गको साइजले खासै महत्व राख्दै भन्ने गरिन्छ । तर पनि लिङ्गको साइज ठूलो हुनुले यौनसम्पर्कमा आफ्नी यौन साथिलाई आनन्द दिन सकिन्छ भन्ने विचार प्राय पुरुषहरुमा रहेको पाइन्छ ।

खासगरी लिङ्गको साइजलाई भौगोलिकताले फरक पारेको हुन्छ । जहाँ अधिकांश एसिया देशमा लिंगको आकार ३ इन्च (शिथिल अवस्थामा)  हुन्छ । त्यसैगरी अफ्रिकी देशहरुका पुरुषको लिंग ५ इन्चको हुन्छ ।

तर सबैभन्दा ठूलो लिङ्गको रेकर्ड अमेरिकी टिभि कलाकार ‘जोना फल्कन’को छ । उनको लिंग शिथिल अवस्थामा ९ इन्च र उत्तजित अव्स्थामा १३ दशमलव ५ इन्चको रहेको छ । उनलाई आफ्नो ठूलो लिंगका कारण एयरपोर्टमा सबैभन्दा बढी समस्या हुने गरेको उनी बताउँछन् ।

चेकिङको बेला उनलाई अण्डरवेयरमा केहि लुकाएको शंका गर्ने गरेका उनको भनाई छ । यति ठूलो लिङ्गलाई देखेर पोर्न उद्योगमा उनलाई धेरै अफर आए तर यसलाई उनले अस्वीकार गरे । ‘जोना फल्कन’ त्यो समयमा धेरै चर्चामा थिए जब उनले आफ्नो मृत्युपछि आफ्नो लिङ्ग आइसल्याण्डको संग्रालय (पेनिस म्यूजियम) मा दान दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१