जब श्रीमतीको घुम्टो खोले श्रीमानले त्यसपछि गयो सात्तो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार १३:३५

विवाह भइसकेपछी आफ्नो सुहागरातमा जोकोही पनि आफ्नी दुलहीलाई देखेर जो कोही पनि मोहित हुन्छ ।त्यस रातको त्यो सुहागरात धेरै नै यादगार र नौलो अनुभब हुने गर्छ । तर भारतको कन्नौजमा सुहागरातको दिन एक बेहुलाले रातमा आफ्नी दुलहीलाई देखे तब उनको सातो गयो होस नै हरायो ।सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए लगत्तै उनको होस हवास नै उड्यो त्यसपछी घरपरिवारलाई बताए । परिवारले झुक्याएको भन्दै प्रहरी र अदालत पुग्ने निधो गर्यो तर घर परिवारले युवकको ससुरालले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भने पछि घटना गुपचुप राख्न खोजियो । त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण रेको कुरा भारतीय संचार संस्थाहरुमा अहिले भाइरल बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१