बरिस्ठ डा. भोला रिजालले ओम अस्पताल छाडे, किन छाडे ?

बरिस्ठ डा. भोला रिजालले ओम अस्पताल छाडे, किन छाडे ? अब नेपाल मेडिकल कलेजबाट सेवा दिने कुरा के हो ? लगायत शिक्षा र स्वास्थ्य सम्बन्धी बिषयमा डा. रिजालसँग कुराकानी गरेका छौ !राष्ट्रिय खबर डटकममा हेर्न नभूल्नुहोला ! शिक्षाबिद् भवानी प्रसाद पौडेल र मुकुन्द ढुंगानाको साथमा ….तपाईंको पनि सुझाब भए कमेन्ट बक्समा लेख्नुहोला !

Posted by Rastriyakhabar.com on Monday, 10 September 2018

मङ्लबार, भदौ २६, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री