तिज र चाडपर्वहरु संगै तरकारीको मुल्य ह्वात्तै बढ्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार ०५:२७

बुटवल। रुपन्देहीमा तरकारीको मुल्य ह्वात्तै बढेको छ। आउँदै गरेको तिज र चाडपर्वहरुको मौका छोपेर व्यापारीहरुले मुल्य अचाक्ली बढाएका हुन्। बर्षाका कारण आन्तरिक उत्पादन घटेका बेला तरकारीको माग अत्यधिक बढेको व्यापारी बताउछन्।

माग अनुसारको आपुर्ती हुन नसकेको भन्दै बिचौलीया र व्यापारीको मिलेमतोमा मुल्य दोब्बर बढाइएको छ। चाडपर्वको मौका छोपेर गरीएको मुल्य बृद्धिले आम सर्वसाधारण मर्कामा परेका छन्।
माग अनुसारको आपुर्ती हुन नसकेको भन्दै बिचौलीया र व्यापारीको मिलेमतोमा मुल्य दोब्बर बढाइएको छ। चाडपर्वको मौका छोपेर गरीएको मुल्य बृद्धिले आम सर्वसाधारण मर्कामा परेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१