यी महिलाले श्रीमानलाई पाठ सिकाउन यस्तो गरिन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७५, आईतवार १५:२३

एक महिलाले लामो समय पिटाइ सहदै आएकी थिइन । हरेक दिन नै श्रीमतीले श्रीमानको पिटाइ सहदै आउन परेको थियो । एक दिन फेरी पनि ती पुरुषले श्रीमतीलाई जोडले पिटेपछी उनलाई बचाउने त्यहा कोही नभए पछी गुहार माग्दै जोडले चिच्याइन् । त्यहाँ उनलाई बचाउने नजिकै रहेको एटिएममा गार्ड बसेका सुरक्षा गार्ड बाहेक कोही थिएनन् । ती महिलाको चित्कार सुनेर त्यहाँ पुगेका गार्डले श्रीमानले पिटीरहेको ठाउँबाट ति महिलालाई बचाए ।

गार्डले उनिलाइ बचाएपछी ती महिलाले विना सोच विचार गार्डलाई श्रीमान बनाउने सोच गरिन् ।आफुलाई बचाएपछि ती महिलालेती गार्डलाई विवाहको कुरा राखिपछी गार्डले स्वीकारे ।ती महिलाले २४ घण्टाभित्र श्रीमानलाई छोडेर त्यही गार्डसँग विवाह गरिन्। पीटाई खाँदै आएकी महिलाले आफुलाई बचाएका गार्डसँग विवाह गरेकोकोले दुवैजनाको प्रशंसा भइरहेको छ ।अहिले यो घटनाले सामाजिक सञ्जालमा निकै सनसनि मच्चाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१