दक्षिणी सुडानमा हवाइजहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७५, आईतवार १५:०७

दक्षिणी सुडानमा हवाइजहाज दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। आइतवार जुवा अन्तर्राष्ट्रिय एयरपोर्टबाट यात्रु लिएर उडेको हवाइजहाज सुडानकै एक नदीमा खसेको हो। उद्धार कार्य जारी रहेको र हालसम्म ६ जनाको शव फेला परेको उद्धार कार्यमा खटिएका एक उद्धारकर्मिले बताएका छन्। उक्त हवाइजहाजमा १९ यात्रु सवार रहेको बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१