नायिका प्रियंका चोपडा लाई लाग्यो कडा झड्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७५, बुधबार १२:४७

प्रियंका चोपडाका हुनेवाला ससुरा पल न्यूजर्सीमा रहेको कन्ट्रक्सन र रियल स्टेट कम्पनीका मालिक हुन् तर अहिले उनीे आर्थिकरुपमा निकै दयनिय अवस्थामा पुगेका छन्। समाचार अनुसार पलको कम्पनीले अहिले १० लाख डलरभन्दा बढि ऋण तथा २ लाख ६८ हजार डलर जरिवाना तिर्न सकेको छैन । पलको यस कम्पनी अहिले ऋणमा डुबेको छ । यो ऋणबाट छुट्कारा पाउनका लागि पलले आफ्नो कम्पनी र भएभरको सम्पत्ति सबै बेच्ने तयारी गरेका छन् ।पलका तीन छोरा गायक हुन् । सेलिब्रिटी नेट वर्थको एक रिपोर्टअनुसार केविनको २ करोड तथा जोको १ करोड ८० लाख डलर छ । सबैभन्दा साना छोरा फ्रेंकीसँग पनि ३० लाख बराबरको सम्पत्ति छ ।उनका छोरा तथा प्रियंकाका हुनेवाला श्रीमान निकको कुल सम्पत्ति २ करोड ५० लाख डलर छ । त्यसैगरी यता निककी प्रेमिका प्रियंकाको ७५ करोड भारु बराबरको सम्पत्ति छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१