सल्बलाउँदै टाटु आर्टिष्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७५, आईतवार ११:३५

कुनै बेला संस्कारका रूपमा लिइने टाटुले अहिले फेसनको रूप लिइसकेको छ । टाटुमा पनि विविधता आउन थालेपछि अहिले उत्कृष्ट कला सिर्जना गर्ने टाटु आर्टिस्टको काम नै विभिन्न देश घुमिरहने हुन थालेको छ ।

अहिले सेडदेखि थ्रिडीसम्म, मिनिमलदेखि फुल स्लेभसम्मका टाटुको क्रेज बढिरहेको छ । टाटुका एक्स्पोहरूले पनि टाटु प्रेमीहरूलाई नयाँ–नयाँ टाटु कोर्न लोभ्याइरहेका छन् । उत्तरी लन्डनमा हालै सम्पन्न टाटु महोत्सवमा विश्वका ३ सय टाटु आर्टिष्टले भाग लिएका थिए ।

उनीहरूले पछिल्लो समयमा देखा परेका टाटु आर्ट धेरै टाटु क्रेजीको शरीरका विभिन्न भागमा कोरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१