राम प्रसादद्धारा लिखित शाखा अधिकृतस्तर सहयोगी पुस्तक बजारमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७१, शुक्रबार १४:४१

सावित्री बस्नेत

शाखा अधिकृत तयारी गर्नेहरुको लागि खुशीको खबर छ । रामप्रसाद ज्ञवालीद्धारा लिखित शाखा अधिकृतस्तर द्धितियस्तरको दोस्रो पुस्तक प्रकाशित भएको छ । शाखा अधिकृतस्तरको प्रकाशित यो सहयोगी पुस्तक सरल र उपयोगी रहेको छ । लोक सेवा आयोगले गत वर्षबाट एकीकृत परीक्षा प्रणाली मार्फत शाखा अधिकृतको परीक्षा सञ्चालन गर्न सुरु गरेपछि गतिलो स्रोत सामाग्रीको अभावमा बिद्यार्थी वर्ग रहेको बताउदै यस कुरालाई लामो समय अध्ययन अनुसन्धान गरेर शाखा अधिकृतस्तरको दोस्रो उपयोगी पुस्तक प्रकाशन गरेको बताउनुहुन्छ रामप्रसाद ज्ञवाली । यो पुस्तकमा २०७१ सालमा लोक सेवा आयोगले सोधेका प्रश्नहरुो उत्तर समाबेस गरिएको छ भने २०७१ २०७२ साल को बजेटका बिशेषताहरु पनि समाबेश गरिएको छ । ज्ञवाली हाल नेपाल सरकारको शाखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१