पोखरामा बन्दैछ नेपालकै सुन्दर अन्तर्राष्ट्रिय विमानस्थल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७५, शुक्रबार ११:४९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ओझेलमा पार्ने गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेको छ । निर्माणको जिम्मा लिएको चाइना सिएएमसी इन्जिनियरिङको–अपरेसन लिमिटेडले काममा तीव्रता नदिएकाले धेरै अघि बढ्न नसकेको हो ।एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत ९बैंकको २ प्रतिशत ब्याजमा० र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋण हो । ईपीसी ९इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन० मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेसनको मापदण्डअनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो । पोखरा विमानस्थल करिब २१ अर्ब ६१ करोडको आयोजनामा चाइनाको एक्जिम बैंकले लगानी गर्न लागेको हो । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन् ।विमानस्थलको धावनमार्ग २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१