पूर्व राजदूत केशव झा मृत भेटिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार १५:५९

काठमाडौं । आइतबार बिहान काठमाडौँको बबरमहलस्थित फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।महानगरीय प्रहरी परिसरका अनुसार घरको आफ्नै कोठामा टाउकोमा चक्कुले हानेको अवस्थामा झाको शव भेटिएको हो ।

चक्कु पनि उनको टाउकोमै गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।उनले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झाले नेपालका लागि फ्रान्सको राजदूतको भूमिका समेत निर्वाह गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१