चक्रपथ सरसफाई महा-अभियानको ७१ औं हप्ता पुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७५, सोमबार ०५:५२

काठमाडौं। चक्रपथ सरसफाई महा-अभियानको ७१  औं हप्ता पुरा भएको छ। शनिबार ठुलो  भर्याङचोक बाट सुरु गरि सोयम्भुको भगवान पाउ  सम्म सफाइ गरिएको छ ।

४५० अभीयन्ताले त्यस क्षेत्रको १२ टन फोहर ब्यबस्थापन गरेका छन्। सरसफाई अभियानमा ग्रिनसिटि अस्पताल , पत्रकार ,कलाकार ,नेपाली सेना ,सशस्त्र प्रहरी,नेपाल प्रहरी,स्थानिय क्लब, एती हेल्थ सा ईन्स कलेज,हिमालयन बाताबरण,क्लिन काष्ठमण्डप ,नेप्से म्याक ,नगरपालिका प्रहरी लगाएत स्वत स्फुर्त सहयोगी हातहरुको सहभागिता रहेको थियो।

चक्रपथ सरसफाई महा-अभियानको ७१  औं हप्तामा सडक दायाबायामा भएका फोहोर र अब्यबस्थित टहरा  हटाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१