४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः निजी कम्पनीलाई भाडामा दिइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार ११:१३

नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ । निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो । निमगसँग हाल अनुदनमा प्राप्त दुई धान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् । निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् ।,आजकोकारोवार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१