पहिलोपटक नेपाली क्रिकेटर समावेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७५, मंगलवार ०६:०६

काठमाडौं।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय वरियतामा पहिलोपटक नेपाली क्रिकेटर समावेश भएका छन्।

नेदरल्याण्डसँग एकदिवसीय सिरिज खेलेको नेपाली राष्ट्रिय टिमका ३ सदस्य सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ललाई आइसीसीले एकदिवसीय वरियतामा समावेश गरिएको हो।

सन्दीप बलरको वरियतामा २ सय १७ औं स्थानमा परेका छन्। उनले नेदरल्यान्ड्सविरुद्ध ४ विकेट लिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१