यी सुन्दर नेपाली युवती जो सारी खोलेर रेस्लिङ्गको रिङ्ग भित्र छिरीन र देखाइन आफ्नो खतरनाक खेल (हेर्नुस भिडियो)

विश्वमा नै चर्चित रहेको रेस्लिङ खेललाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन हिमालयन टाइगरका नामले चिनिने भरतबहादुर विसुराल यतिखेर बिभिन्न देशमा रेस्लिङ खेल्दै छन्। नेपालमा धेरै कम खेलिने खेल हो रेस्लिङ । रेस्लिङलाई नेपाल सरकार बाट पनि तेती चासोको साथ हेर्दैनन् । तर पनि आफ्नो व्यक्तिगत रुपमा रेस्लिङ खेलेर नेपालको नाम बिश्वमा चिनाउन खोज्दैछन् रेस्लिङ खेलाडीहरु

अहिले त नेपालमा महिला रेस्लिङ खेलाडी पनि धेरै छन् उनीहरुको खेल पनि एकदमै राम्रो छ । नेपालमा पनि महिला रेस्लिङ खेलाडी अरु भन्दा कम नभएको नेपालका चर्चित रेस्लिङ खेलाडी जुरेलीले बताइन् १ आज काठमाडौंमा भएको रेस्लिङ खेलमा जुरेलीले सबैलाई चकित नै पारिन् उनको खेलको चर्चा एकदमै भयो ।

उनको खेल देखेर उनका प्रतिस्पर्धामा आएका अर्को खेलाडीलाई उनले ज्यान नै मार्ला जस्तो गरेकी थिन् । नेपाली युवतीको डर लाग्दो रेस्लिङ्ग, झन्डैले गयो ज्यान‘

हेर्नुहोस् भिडियो

 

सोमवार, साउन २८, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री