यी सुन्दर नेपाली युवती जो सारी खोलेर रेस्लिङ्गको रिङ्ग भित्र छिरीन र देखाइन आफ्नो खतरनाक खेल (हेर्नुस भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०७५, सोमबार ०५:२२

विश्वमा नै चर्चित रहेको रेस्लिङ खेललाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन हिमालयन टाइगरका नामले चिनिने भरतबहादुर विसुराल यतिखेर बिभिन्न देशमा रेस्लिङ खेल्दै छन्। नेपालमा धेरै कम खेलिने खेल हो रेस्लिङ । रेस्लिङलाई नेपाल सरकार बाट पनि तेती चासोको साथ हेर्दैनन् । तर पनि आफ्नो व्यक्तिगत रुपमा रेस्लिङ खेलेर नेपालको नाम बिश्वमा चिनाउन खोज्दैछन् रेस्लिङ खेलाडीहरु

अहिले त नेपालमा महिला रेस्लिङ खेलाडी पनि धेरै छन् उनीहरुको खेल पनि एकदमै राम्रो छ । नेपालमा पनि महिला रेस्लिङ खेलाडी अरु भन्दा कम नभएको नेपालका चर्चित रेस्लिङ खेलाडी जुरेलीले बताइन् १ आज काठमाडौंमा भएको रेस्लिङ खेलमा जुरेलीले सबैलाई चकित नै पारिन् उनको खेलको चर्चा एकदमै भयो ।

उनको खेल देखेर उनका प्रतिस्पर्धामा आएका अर्को खेलाडीलाई उनले ज्यान नै मार्ला जस्तो गरेकी थिन् । नेपाली युवतीको डर लाग्दो रेस्लिङ्ग, झन्डैले गयो ज्यान‘

हेर्नुहोस् भिडियो

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१