रायन कार्कीको “जहाँ म”सार्बजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७५, बुधबार १२:५२
काठमाडौँ ।  गायक रायन कार्कीको “जहाँ म”सार्बजनिक भएको छ। गायक तथा संगीतकार रायन कार्कीको नया गित जहाँ म को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
सिन्धुलीको रमणीय स्थानमा छयांकन गरिएको यस भिडियोलाइ चर्चित सिनेमेटो ग्राफर ओम प्रसाई ले छायांकन र सम्पादन गरेको हुन् भने सुरेश राईले असिस्टेन्ट गरेका छन । गायक आफै एक चर्चित म्युजिक भिडियो निर्देशक पनि हुन् जसमा कौशल नेपाल र अन्जु चौलागाईको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
निर्देशक कार्की भन्छन यस भिडियो लाइ निकै सुन्दर रुपमा प्रतुत गरेका छौ यस को अडीयो भने चर्चित रेडियो कान्तिपुरमा चर्चा बटुलिरहेको अबस्था छ । यस भिडियो लाइ म्युजिक हाइलाइट प्रा . ली .ले बजार ब्यावस्थापन र उत्पादन जिम्मा लिएको छ ।
https://youtu.be/dbzBqwk22YQ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१