पछिल्लो हप्ताका यी सबैभन्दा शानदार र रोचक १० तस्विरहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७५, सोमबार ०५:४१

काठमाडौँ । भियतनामको एक डानांग शहरमा रहेको बाना हिल्समा बनेको यो पुल सुन्दर र कलाका लागि प्रसिद्ध मानिन्छ। दुई चट्टान हातमा समाएको यो १५० मिटर लामो द गोल्डेन ब्रिजले आम मानिसलाई आकर्षित गर्दछ।

जिम्बाबे मा चुनावपछि तनाव उत्पन्न भएको छ। प्रर्दशनकारी राजधानी हरारेका सडकमा उत्रिएका छन्।

दक्षिण यार्कशरमा किर्कबाईमुरसाईडमा हुने रोडेल कट्रीमा भाग लिनुभन्दा अगाडि बाँधेर राखिएको घोडा।

युनानको उत्तरी एथेंसको केप सोनियानमा एक मन्दिर पछाडीबाट उदाएको दन्द्रग्रहणको पूरा चाँद।

मशहुर बैंड बीटल्समा कलाकारको नक्कल गर्दै लिवरपुलमा गिनिज वल्र्ड रेकर्ड स्थापित गर्ने उद्देश्यमा जुटेका छन्। यो २९४ जनाको समुहले यस अगाडिको रेकर्ड तोड्न चाहन्छ।

बोर्सिया हर्जीगोवानियामा मोस्तारमा प्राचीन पुलसँगै हुनेवाला पारम्परिक छलाङ्ग प्रतियोगिता हेर्नका लागि दर्शको भीड। जहाँ प्रतियोगीहरुले २४ मिटर अग्लो पुलबाट तल छलाङ्ग हान्छन्।

अमेरिकाको क्यालिफोनिया जंगलमा लागेको डढेलो ।

गर्मीले युरोप पुरै सुख्खा भएको छ। स्पेनको राजधानी मेड्रिडको सडक किनारमा लगिएको सार्बजनिक फव्वारेमा पानी खाँदै कुकुर।
स्कटल्याण्डको ग्लासगोमा यूरोपियन च्याम्पियनसिपको पूर्व सन्ध्यामा प्रर्दशन गर्दै चेक रिपब्लिकन जिम्रास्ट सबिना ।

सन्डरल्याण्ड इन्टरनेशनल एयर शोको दौरानमा प्रदर्शन करते रोयर एयरफोर्सको रेड एरोज दलको विमान । यो यूरोपको सबैभन्दा ठुलो फ्रि एयर शो हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०