श्रीमान् र प्रेमीभन्दा जेठा यी ८ नेपाली नायिकाहरु (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७५, आईतवार ०५:३६

काठमाडौँँ । हाम्रो नेपालाी समाजमा श्रीमान श्रीमतीभन्दा बढी उमेरकै हुनुपर्छ भन्ने सामाजिक मान्यता रहेको छ। हाम्रो हिन्दू संस्कारमा मात्र होइन हरेक जाती र क्षेत्रमा समेत उमेरको सवालमा यस्तै सामाजिक मान्यता रहेको पाईन्छ ।

किन भनियो श्रीमानभन्दा श्रीमती कान्छी हुनुपर्छ भनेर तपाईलाई थाहा छ रु

नेपाली राजनीतिका किङ्ग मेकर पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६३ वर्षका भए भने उनकी पत्नी सीता दाहालले केही वर्ष अगाडि नै ६३ औँ बर्थडे मनाईसकेकी छन्।

नेपली राजनीतिक क्षेत्रमा दाहाल दम्पत्ति मात्रै होईन अन्य धेरैका दम्पत्ति श्रीमान कम र श्रीमती धेरै उमेरका छन्। तर आज हामी राजनीतिक व्यक्तित्वको भन्दापनि नेपाली सेलिब्रेटीहरुको चर्चा गर्दै छौँ ।

केही समयअगाडि नायिका मनिषा कोइराला आफुँभन्दा कान्छो व्यक्तिसँग बिवाह गरेको भन्दै सर्वाधिक चर्चामा थिइन् । मनिषा मात्र होइन, श्रीमानभन्दा जेठा श्रीमतीहरुको चर्चा समाजमा हुने नै गर्छ।

श्रीमान् भन्दा श्रीमती कान्छी हुनुपर्छ भन्ने मान्यता भएपनि हामीले यहाँ यस्ता कलाकार जोडीहरुको कथा प्रस्तुत गर्दैछौं, जो श्रीमान्भन्दा जेठा छन् । वा जो श्रीमतीभन्दा कान्छा छन् ।

बलिउडमा समेत श्रीमानभन्दा जेठा नायिकाहरु कमै भेटिन्छन् । नेपालमा पनि यस्तै अवस्था छ । तर पनि हामीले केही जोडीहरुको पहिचान गरेका छौं, फिल्म क्षेत्रमा । आधा दर्जनभन्दा बढी त्यस्ता जोडी फेला पारेका छौं, जसको श्रीमान् कान्छो वा श्रीमती जेठी छन्।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१