चक्रपथ सरसफाई महा-अभियान सक्रियताका साथ अघि बढ्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७५, आईतवार ०४:५६

काठमाडौं। चक्रपथ सरसफाई महा-अभियानको ६७ औं हप्ता पुरा भएको छ। शनिबार बनस्थली ढुङ्गेधारा चोक देखि स्वयम्भुको अन्नपूर्ण चोकसम्मको सफाइ गरिएको छ ।

३५० अभीयन्ताले त्यस क्षेत्रको १०   टन फोहर ब्यबस्थापन गरेका छन्। सरसफाई अभियानमा ग्रिनसिटि अस्पताल ,  पत्रकार ,कलाकार ,नेपाली सेना ,सशस्त्र प्रहरी,नेपाल प्रहरी,स्थानिय क्लब, एती हेल्थ साईन्स कलेज,हिमालयन बाताबरण,क्लिन काष्ठमण्डप ,नेप्से म्याक ,नगरपालिका प्रहरी  लगाएत स्वत स्फुर्त सहयोगी हातहरुको सहभागिता रहेको थियो।

चक्रपथ सरसफाई महा-अभियानको ६७ औं हप्तामा सडक दायाबायामा भएका अब्यबस्थित टहराहरु हटाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१