चुम्बन गर्दा किन गरिन्छ अाखा बन्द ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७५, शनिबार ०५:३९

तपाईले कहिल्यै सोच्नु भएको छ मानिसले किस गर्ने समयमा आँखा किन बन्द गर्छन् भन्ने बारेमा रु किस गर्ने समयमा आँखा बन्द हुने कुरामा वैज्ञानिकहरुले केही वैज्ञानिक कारण अघि सारेका छन् ।

वैज्ञानिकहरुका अनुसार उक्त समयमा मानिसको दिमागले एकै सयमा दुई वटा काम गर्न नसक्ने हुनाले आँखा बन्द हुन पुग्छन् । यो निष्कर्ष वैज्ञानिकहरुले लामो अध्ययन पश्चात निकालेको डेलीमेलले उल्लेख गरेको छ ।

यो अध्ययनबाट वैत्रानिकहरुले मानिसको मनोविज्ञानको ठूलो रहस्य हटाउन सफल भएका छन् । वैज्ञानिकहरु अनुसार जब मानिस किसका लागी तयार हुन्छन् उक्त समयमा दिमागलाई महशुस गर्नका लागी गाह्रो पर्छ ।

सोझो भाषामा भन्दा किस गर्ने समयमा दिमागलाई आँखाबाट मिल्ने संकेतलाई पनि महशुस गर्नुपर्ने हुनाले असहज हुन पुग्ने रोयल हैलोवे यूनिवर्सिटी अफ लण्डनका मनोवैज्ञानिकहरुले निष्कर्ष निकालेका छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१