बलिउडकी नायिका आलिया भट्टलाई मनपर्ने सेक्स आसन ! कुनै कुरा नलुकाई यसरि खुलाईन आफ्ना गोप्य कुरा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०७५, बिहीबार ०५:४०

बलिउड स्टारहरु अक्सर आफ्नो व्यक्तिगत जीवनका बारेमा त्यति धेरै खुलस्त हुँदैनन् । र सम्भव भएसम्म व्यक्तिगत जीवनसँग जोडिएका विषयमा गुपचुप नै राख्न मनपराउँछन् । अझै कसैसँग प्रेमसम्बन्धमा छन् भने त झनै खुल्दैनन् । उसलाई केवल साथीका रुपमा चिनाउँछन् ।

यधपि, नयाँ पुस्ताका कलाकारहरु यो पराम्परालाई तोड्दैछन् । उनीहरु आफ्नो निजी जीवनका बारेमा पनि खुलेर कुरा गर्छन् । जस मध्य एक हुन अहिलेकी चर्चित नायिका आलिया भट्ट। बलिउड इन्डष्ट्रीमा छोटो र कम उमेरमा सफल हुने भाग्यशाली कलाकार हुने आलिया भट्ट र उनको व्यक्तिगत जीवन पनि एकदमै विन्दास छ ।

उनी आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका सवालमा विना कुनै हिच्किचावट सजिलै खुलस्त रुपमा उत्तर दिने हैसियत राख्छिन् । आलिया भट्टले भर्खरै एउटा म्यागेजिनलाई लामो अन्तर्वार्ता दिएकी छन् ।

उक्त अन्तर्वार्तामा आलियाले आफ्नो निजी जीवनका बारेमा कयौं खुलासा गरेकी छन् । अन्तर्वार्तामा उनले केटो साथी ९प्रेमी० देखि लिएर आफूहरुबीचका सम्बन्धका गोप्य कुरा खुलेर बताइन । अन्तर्वार्ताका क्रममा आलियालाई प्रश्न गरियो यदि तपाईको प्रेमीले आफ्नो मोवाइल अनलक छोडेर गए सबैभन्दा पहिला तपाई के कुरा हेर्नुहुन्छ रु आलियाले यस्तो जवाफ दिइन, ‘मलाई मेरो प्रेमीको फोनको पासवर्ड थाहा छ ।’ यस्को मतलब अहिले उनी एक्लै छैनन् । उनको केटो साथी ९प्रेमी ० छ । तर उनले प्रेमीका बारेमा भने कुनै कुरा बताइनन् ।

२३ वर्षीया आलिया भट्टसँग शारीरिक निकटता ९सेक्स० भएपछि तपाईलाई कुन सेक्स आसन ९पोजिसन० मन पर्छ भन्ने प्रश्नमा उनले विन्दास तरीकाले खुलेर उत्तर दिइन् । आलियाले इन्टिमेसीका दौरान ‘क्लासिक मिशनरी’ ९पुरुषमाथि महिला तल० पोजिशन ९आसन० खुबै मन पर्ने बताइन । उनले यसलाई अझै व्याख्या गर्दै भनिन् ‘किनकी म एक साधारण मानिस हुँ ।’

अन्तर्वार्तामा आलियाले आफ्नो बेडरूमसँग जोडिएका कतिपय गोप्य कुरा पनि खुलस्त रुपमा शेयर गरिन । आलियाले पुरुषप्रति आफ्नो धारणा पनि उक्त अवसरमा बताइन । पृथ्वीमा सबै परेर एउटा ५० वर्षका र अर्को १८ वर्षको दुईजना पुरुष मात्रै बाँचे भने मैले त्यही ५० वर्षको पुरुषलाई रोज्ने छु अन्तर्वार्तामा आलियाले भनिन् ।

१८ वर्षे युवासँग आफूले लामो समयमा विताउन नसक्ने आलियाको भनाइ छ । आलियाको यो भनाइबाट पुष्टी हुन्छ कि उनी परिपक्क मान्छे मन पराउछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१