दुई लाख ८० हजार घुससहित उपसचिव अख्तियारकाे फन्दामा

कपिलवस्तु।  शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली दुई लाख ८० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट दुई लाख ८० हजार घुस लिँदालिँदै सोमबार कार्यालयबाटै पक्राउ गरेको हो।

मङ्लबार, साउन १, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री