दुई लाख ८० हजार घुससहित उपसचिव अख्तियारकाे फन्दामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७५, मंगलवार ०५:०५

कपिलवस्तु।  शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली दुई लाख ८० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट दुई लाख ८० हजार घुस लिँदालिँदै सोमबार कार्यालयबाटै पक्राउ गरेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१