विकास मल्टी प्रपोज कोअपरेटिभ ,उपकार पोलिक्लिनिक तथा लायन्स क्लवको संयुक्त  सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७५, आईतवार १४:२४

काठमाण्डौ । विकास मल्टी प्रपोज कोअपरेटिभ ,उपकार पोलिक्लिनिक तथा लायन्स क्लवको संयुक्त  सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जीवनको लागि महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

कार्यक्रममा ५५ जना व्यक्तिहरुले रक्तदान गर्नुभयो र कुल५५  पिन्ट्स रगत संकलन गरिएको थियो ।

यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जीवनको लागि महत्वपूर्ण सहयोग पुग्ने  विश्वास लिएको लायन्स कल्व काठमाडौँका अध्यक्ष लायन नरेन्द्र बहादुर अधिकारीले जानकारी बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१