खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७५, आईतवार ०५:३२

एजेन्सी । चीनमा हुने अनेक थरी प्रतियोगितामध्ये खुर्सानी खाने अनौठो प्रतियोगिताले अहिले फेरी ब्यापक चर्चा पाएको छ । चीनको हुनान प्रान्तमा यस्तै एक रोचक प्रतियोगिता भइरहेको छ जहाँ भाग लिन जोकोहीले हिम्मत जुटाउन गाह्रो पर्दछ । खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पाउने चिनिया समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पाउने आयोजकले बताएको छ । आयोजकका अनुसार तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जितेपछि उनी ब्यापक चर्चामा आएका छन् । खुर्सानीले भरिभराउ एक पोखरीमा उक्त प्रतियोगिताको आयोजना गरिँदै आइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०