ओरालो लाग्यो सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०७५, बिहीबार १३:०३

काठमाडौं । साताको पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधवार प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर ५७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै बुधवार प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुन पनि घटेर आज प्रतितोला ५६ हजार ९ सयमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर ७५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१