भारी वर्षा हुँदा राजधानीको जनजीवन अस्तव्यस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०७५, बिहीबार ०५:४०

काठमाडौँ । बुधबार दिउँसो भारी वर्षा हुँदा राजधानीको जनजीवन अस्तव्यस्त भएको छ । राजधानीका बाग्मती, विष्णुमती, मनोहरा धोबिखोलामा बाढी नै आएको छ । पानीको निकासीको प्रबन्ध नहुँदा पार्किङ गरेका ठाउँमा सवारी साधन डुबेका छन् । चाबहिलस्थित गोपिकृष्ण चलचित्र हल पछाडि पार्किङ गरेका सवारी साधन पूरै डुबेका तस्बिर हेर्नुहोस्।
तस्बिर सौजन्यः टुरुप संग्रौला

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१