अवैध गैडाको खागसहित २ जना प्रहरी नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७५, मंगलवार १४:०५

काठमाडौं । प्रहरीले काठमाडौंको सुकेधाराबाट गैडाको खागसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गा मोलङ्ग गाउँपालिका–२ का टेकराज वयलकोटी र गुल्मी धुरकोट गाउँपालिका २ का २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०