ठूलो र आर्कषक छाती भएकै कारण मलाई पोर्न स्टार ठान्छन् मानिसहरु, तर म सुन्दर हुनुको कारण बेग्लै छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७५, सोमबार ०५:५२

एजेन्सी। २९ वर्षीया डेनमार्ककी मिया स्याण्ड झट्ट हेर्दा कुनै चालू पोर्न स्टार भन्दा कम देखिन्न् । तर उनी पोर्न स्टार भने होइनन् । ८० किलो तौल्की उनी बडीबिल्डर हुन् । उनको शरीरको तौल उनको उचाइको कारण पनि बढी छ । उनी ५ फिट ७ इन्चकी छिन् । मियालाई पहिलेदेखि नै बडी बिल्डिङको सोख थियो । त्यसैले मियाले हाइस्कुल सकेपछि नै जिम जान सुरु गरेकी थिइन् ।

त्यसपछि लगातार जिम वर्कआउट गरिरहेकी मिया पछि फिटनेस ट्रेनर हुँदै मोडल बनेकी हुन् । उनको शरीर र छातीको ठूलो छातीका कारण उनका तस्विरहरुले पोर्न स्टार भनेर कति झुक्किएको र सुन्दरताकी रानी नै भएका कारण रातारात उनका तस्विरहरुले ब्यापक चर्चा पाइरहेका छन् ।

यि सुन्दरीको सामाजिक संजालमा लोकप्रियता यतिसम्म कढेको छ कि उनको इन्स्टाग्राममा फलोअरको संख्इा ७ लाख पुगेको छ। उनी फिटनेस मोडल हुन् र उनी निकै सुन्दर छिन् ।

  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१