मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै नब मोडल सुक्मित घिसिङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०७५, शुक्रबार ०४:५१

काठमाडौँ । सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने नब मोडल सुक्मित घिसिङ भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेकी छिन भने अहिले त्यसै अनुरुप मेहनत समेत गर्दै छिन िमोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन ।

पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतिहरु पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ। धेरै सफल पनि भैरहेका छ्न् भने कोहि क्षणीक अबधि पछि यो क्षेत्र बाट हराईरहेका छन ि मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरु रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो िवास्तवमा कलाकारतिमा एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ ।

यसै क्रममा मोडलिङ क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ सम्भाबना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेकी हुन नब मोडल सुक्मित घिसिङ । काठमाडौँ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रा समेत गरिसकेकी छिन िविभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल सुक्मितको बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु थियो िनृत्य र अभिनयमा पोख्त सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो
ि

चाडैनै नेपाली सांगीतिक बजारमा आउन लागेको गायक धुर्ब बिस्कोको गितको म्युजिक भिडियो बाट मोडलिङ क्षेत्र्मा प्रवेश गर्न लागेकी नब मोडल सुक्मित घिसिङ भबिष्यमा यसै क्षेत्रमा आफ्नो आफ्नो करियर बनाउने सोचका साथ् अघि बढिरहेकी छिन ि

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०