सांसद बनेपछी किन रोकियो कोमल वलीको बिहे ?(भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७५, बिहीबार ११:४७

काठमाडौं। गायिकाबाट परिचय बढाउँदै माननिय बनेकी कोमल वली हरेकजसो बर्षको तिजको छेकोमा चर्चामा रहन्छिन् । कोमलले तीजमा गाउने गीत अनि उनले मर्काएको कम्मरले चौतर्फी चर्चा पाउँछ । यो पटक पनि कोमल वली चर्चित गायक पशुपति शर्मासँग जोडी बाँध्दै तीज गीत ल्याउने तयारीमा छिन् ।

तर यो पटक उनले बिहे र प्रेमको कुरा छोडेर देशभक्ति तीज गीत ल्याउँदै गरेको उनको गीतको भिडियो छायांकन स्थलमा पुग्दा खुल्यो । जहाँ उनले घुस दिनेलाई भोट नदिन गीत मार्फत जनतालाई सचेत गराउँदै थिइन् । गीतको भिडियो सुटिङ भइरहेको सेटमा बिहेको कुरा गर्दा कोमलले सांसद बनेपछि जवाफ नै परिमार्जित गरिन् । कोमल वलीसँग गरिएको रमाईलो कुराकानी हेर्नुहोस :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१