मनमोहनको २ दिने नि-शुल्क स्वास्थ्य शिविर आज देखि सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७५, बिहीबार ०५:५६

काठमाडौँ  । स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पतालले स्व. प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण गर्दै मनमोहन जयन्तिको अबसरमा यहि असार १४ र १५ गते २ दिने नेफ्रोलोजी तथा यूरोलोजी सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर गर्दै छ र सोहि अबसरमा नि-शुल्क ओ.पि.डी सेवा र अन्य सेवामा १० देखि २५ प्रतिशत सम्म बिशेष छुटका साथ शिबिर गर्न लागिएको जानकारी विभागीय प्रमुख प्रा.डा.जि.के.श्रेष्ठले दिनु भयो  ।
सामाजिक उत्तरदायित्त्व अन्तर्गत बर्ष भरि नै देशका विभिन्न भागमा निस्शुल्क स्वास्थ्य शिविर गर्दै चर्चामा आउनु भएका समाजसेवी चिकित्सक डा. मनोर दिन सैयदको नेतृत्वमा राष्ट्रिय धान दिबसका अबसरमा माकलबारी जोरपाटीमाअसार १५ गते नि-शुल्क स्वास्थ्य सिविर समेत गरिने जानकारी अस्पतालका निर्देशक डा.धर्म दत्त सुबेदीले जानकारी दिनुभयो  । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०