‘(बि.आई.ए.) अवार्ड २०१७’ द्वारा आवेदन खुल्ला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७५, बुधबार १५:२९

काठमाडौं ।यस वोधिसत्व कार्यक्रम फाउण्डेसन (बि.आई.ए.)ले विगत चार बर्ष देखि अपाङ्गता भएका अपाङ्गलाई पहिलो प्राथामिकता दिई ११० जना भन्दा बढी व्यतिहरु लाई विभिन्न प्रकारका सिपमुलक तालिमहरु प्रदान गदै आई रहेको छ । यस वोधिसत्व कार्यक्रम फाउण्डेसनले (बि.आई.ए.) अपाङ्गता क्षेत्रमा विशिष्ट योगदान पुराउनु हुने व्यति वा संस्थालाई नगद रु एक लाख (१,००,०००)र १०० ग्राम चादिको सिक्का सहित प्रदान गर्दै आएको छ । यसै वर्ष पनि वाोधिसत्व कार्यक्रम फाउण्डेसनले प्रदान गर्दै छ । गत वर्ष श्री सुवर्ण केशरी चित्रकारलाई सम्मान गरिएको थियो । इच्छुक व्यति वा संघ संस्थाहरुले फाउण्डेसनको आवेदन भर्न सक्नुहुने छ । साथै यदि अरु कसैलाई यो अवार्ड योग्य ठानेमा या इच्छाएको व्यति वा संघ, संस्थाहरु लाई समेत सिफारिस गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१