‘(बि.आई.ए.) अवार्ड २०१७’ द्वारा आवेदन खुल्ला

काठमाडौं ।यस वोधिसत्व कार्यक्रम फाउण्डेसन (बि.आई.ए.)ले विगत चार बर्ष देखि अपाङ्गता भएका अपाङ्गलाई पहिलो प्राथामिकता दिई ११० जना भन्दा बढी व्यतिहरु लाई विभिन्न प्रकारका सिपमुलक तालिमहरु प्रदान गदै आई रहेको छ । यस वोधिसत्व कार्यक्रम फाउण्डेसनले (बि.आई.ए.) अपाङ्गता क्षेत्रमा विशिष्ट योगदान पुराउनु हुने व्यति वा संस्थालाई नगद रु एक लाख (१,००,०००)र १०० ग्राम चादिको सिक्का सहित प्रदान गर्दै आएको छ । यसै वर्ष पनि वाोधिसत्व कार्यक्रम फाउण्डेसनले प्रदान गर्दै छ । गत वर्ष श्री सुवर्ण केशरी चित्रकारलाई सम्मान गरिएको थियो । इच्छुक व्यति वा संघ संस्थाहरुले फाउण्डेसनको आवेदन भर्न सक्नुहुने छ । साथै यदि अरु कसैलाई यो अवार्ड योग्य ठानेमा या इच्छाएको व्यति वा संघ, संस्थाहरु लाई समेत सिफारिस गर्न सक्नुहुनेछ ।

बुधबार, असार १३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री