साम्राज्ञी र आर्यनको किस सिनले भरिएको कायराको ट्रेलर हेर्नहोस् (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७५, सोमबार १४:५६

काठमाडौँ।आर्यन सिग्देल र आर्यनको रोमान्स नै रोमान्सले भरीएको पिल्म कायराको ट्रेलर सार्वजनिक गरिएको छ । श्रावण १८ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको फिल्म कायराको सार्वजनिक ट्रेलरमा साम्राज्ञी र आर्यनलाई फिचर गरिएको छ ।

कोशिश क्षेत्री, कल्याण सिंह, र अर्जुन पोखरेलको संगीत, आर्यन सिग्देल, कोशिस क्षेत्री, नरेश भट्टराई र अर्जुन पोखरेलको शब्द , सुगम पोखरेल, श्रेया सोटाङ्ग, युवराज चौँलागाई, र केतान क्षेत्रीको स्वर र प्रविन सिहंको कोरियोग्राफी रहेको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

जसमा शिवराम श्रेष्ठको छाँयाङ्कन र बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मका निर्माता निर्देशक लक्ष्मण रिजाल आफै हुन् भने दिनेश थापा र दिवश पराजुली फिल्मका सह निर्माता हुन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१