संसदमा यस्तो आक्रोश (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७५, सोमबार ११:५८

काठमाडौं । पछिल्लो समय प्रेस स्वतन्त्रता र पत्रकारका विषय निकै चर्चामा छन् । पत्रकार रवि लामिछाने देखि राजु थापासम्म पछिल्लो समय सडक देखि सदनसम्म चर्चामा छन् ।पूर्वाग्रहका आधारमा नेपाल छेलिभिजनको सिध प्रश्न कार्यक्रम बन्द गरेको भन्दै तीब्र विवाद र आलोचना खेप्दै आएका सरकारका संचारमन्त्री गोकुल बास्कोटा संसदमा पनि निकै आलोचित बनेका छन् ।

दाइजो प्रकरण र प्रेस स्वतन्त्रताको विषयमा संसद पनि तातेको छ ।अर्कोतिर चर्चित कार्यक्रम जनतासँग सिधा कुराका प्रस्तोता रवि लामिछाने र प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठबीचको विवाद पनि उत्तिकै चर्चामा छ । सांसदमा देखिएको यो आक्रोश
https://youtu.be/mBQPKIChNlU

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१