सेक्स गरेर दिनको सुरुवात गर्दा शारिरीक फाईदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७५, सोमबार ०५:२४

कतिपय जोडिहरु एक कप चिया या कफिबाट आफ्नो दिनको सुरुवात गर्छन् । बिहानी सेक्सलाई वास्ता र विश्वास गर्दैनन् । मुखबाट आउने खराब स्वासका कारण बिहानै सेक्समा मन नजान पनि सक्छ । यसका लागि फ्रेस भएर बिहानी सेक्स गर्न पनि सकिन्छ । धर्म कर्म गर्ने समयमा सेक्सको कुरा गर्दा कतिपयलाई बिहानी सेक्सप्रति रुची नहुन पनि सक्छ ।

यौन इच्छा भएपनि उपयुक्त समय होइन् भन्ने धेरैलाई लाग्छ । रातिको समयमा मात्र सेक्स गर्ने चलन भएकाले पनि यस्तो लागेको हुनसक्छ । तर, चिया वा कफिको कपको सट्टा सेक्स गरेर दिनको सुरुवात गर्दा धेरै शारिरीक फाईदा हुने बताइएको छ । यसलाई दिनको सुखद् र सकारात्मक सुरुवातको रुपमा पनि लिन सकिन्छ ।

के छन् फाईदा ?
१. रातभरीको सुताईले दिउँसभरीको थकान मेटिसकेको हुन्छ । यौन जोडीको शरीरले बिहानसम्म गतिलो आराम पाईसकेको हुन्छ । बिहानी सेक्स प्राकृतिक पनि हो । लामो समयसम्म यौन आनन्द लिन सकिन्छ ।

२. यसले तपाईँलाई दिनैभर चम्कीलो बनाउँछ । एस्ट्रोजनको वृद्धिले छालालाई कमलो बनाउन मद्धत गर्छ ।

३. चिया वा कफिले भन्दा बिहानी सेक्सले तपाईँको सम्झन सक्ने शक्तिमा वृद्धि गर्छ ।

४. हर्मोनहरु ठिक रहनेभएकाले तपाईँ जवान देखिनुहुन्छ ।

५. यसले हृदयघात हुनबाट केहि हदसम्म सहयोग गर्छ ।

६. दिर्घ रोगबाट छुटकारा दिलाउन पनि बिहानी सेक्सले मद्धत गर्छ ।

७. क्याफिनले भन्दा बढी बिहानी सेक्सले तपाईँको शरिरमा शक्ति प्रदान गर्छ ।

८. बिहानी सेक्सले भोकलाई पनि भगाउँछ । ब्रेकफास्ट वा प्यान केक महत्व आफ्नो ठाउँमा छ । त्यो भन्दा एक अर्काको शरिरमा बाँधीएर प्राप्त हुने तृप्तता कयौँ गुणा मिठो र पोसीलो हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०